नियम १४
बाल कल्याण अधिकारीको सेवाको शर्त तथा सुविधा सम्बन्धी व्यवस्था
: बाल कल्याण अधिकारीको सेवाको शर्त तथा सुविधा मन्त्रालयको स्वीकृति लिई केन्द्रीय बाल कल्याण समितिले तोकि दिए बमोजिम हुनेछ ।